हेल्प डेस्क

नमस्ते !
नेपाली जनप्रगतिशिल मञ्च जापानले जापानबासि नेपालीहरुको दुख सुखको साथी बन्ने हेतुले अझ बिशेष त जापानमा पर्न आइपर्ने समस्याहरुको समस्या होस् र परदेशको बसाई एक अर्कामा सहजता बनौनको लागि NPPF HELP DESK बिभाग मार्फत सहयोग आर्दन पर्दान गर्दै आएको छ ! तपाइको समस्या तपाइको दुख पिडाको सत प्रतिशत समाधान गर्छौ भन्ने ठोकुवा त हामी संग पनि नहोला तर हामी सम्म जोडिन आउनु भयो भने केहि विकल्प केहि समाधान निकाल्ने कोसिस गर्ने छौ !

तलको फारममा आफ्नो बिवरण भर्नुहोला सम्बन्धित क्षेत्रको व्यक्तिबाट हामी सम्पर्क गर्नेछौ ! परदेसको बसाईलाइ सहज गर्नको लागि NPPF HELP DESK तपाइको दिन शुभ रहोस , धन्यवाद !

फाराम भर्नको लागि तलको लिंक थिच्नुहोस NPPF HELP DESK FROM 

NPPF हेल्प डेस्क बिभाग
संयोजक : राज पुरी

 

Facebook Comments